आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका लागि सीबीफीनको डेढ दर्जन सुझाव

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) ले मौद्रिक नीतिको त्रैमासिक समीक्षाको सन्दर्भमा केन्द्रीय बैंकलाई डेढ दर्जन बढी सुझाव दिएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परिसंघले...