आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजार महँगी नियन्त्रणमा आएन, मुख्य चाडपर्वको मौसममा चिनीको मूल्य वृद्धि १८ प्रतिशत !

काठमाडौँ । उपभोग्य मुद्रास्फीति (बजार महँगी) अझै नियन्त्रणमा नआएको केन्द्रीय बैंकले जनाएको छ । शुक्रवार आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले असोज मसान्तसम्मको मुद्रास्फीति...