मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले प्रभावकारी कदम चालेको छ : मन्त्री महतो

काठमाडौँ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले प्रभावकारी कदम चालेको बताएका छन् ।  बुधबार दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा बोल्दै उनले यस्तो...