मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रियल बराबरीमा रोकिँदा बार्सिलोनालाई सहज

काठमाडौँ । रियल मड्रिड स्पेनिस ला लिगा फुटबल अन्तर्गत एट्लेटिको मड्रिडसँग खेलमा बराबरीमा रोकिँदा बार्सिलोनालाई फाइदा भएको छ । शनिवार राति भएको खेलमा रियलले एट्लेटिकोसँग १–१ गोलको बराबरी खेल्दा बार्सिलोनालाई...