आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेट निवेदन लिएर सर्वोच्च पुग्यो आयोग

जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान पाउने आचारसंहिता विरुद्ध परेको रिटमाथि भ्याकेट निवेदन बोकेर निर्वाचन आयोग सर्वोच्च अदालत पुगेको छ । मंगलबार निर्वाचन आयोगले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा भ्याकेट निवेदन दर्ता...