आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक  प्रतिवेदन, २०७५/२०७६’ पेश भएको छ ।  प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले उक्त प्रतिवेदन पेश गरेका हुन् । यसैगरी बैठकमा राष्ट्रियसभाका...