आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । संघीय संसद सचिवालयले राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।  शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले सचिवालयलाई निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए...