सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कृषि-पर्यटन

पानी परेपछि दाङका किसान खुसी

असारको दोस्रो हप्तासम्म दाङमा ५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी मनोजकुमार सिंहले जानकारी दिए । उनका अनुसार गतवर्ष सो अवधिमा जिल्लामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।  ...