तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ मा एभोकाडोका एक हजार आठ सय चालिस बिरुवा लगाइएको हो । ...
गोरखा । गोरखामा किसानको आर्थिक आयआर्जन वृद्धिका लागि करिब रु डेढ करोड बजेट विनियोजन भएर आएको ‘समुदायस्तरमा प्रशोधन योग्य आलु उत्पादन कार्यक्रम’ रोकिएको छ । कृषि ज्ञान केन्द्र गोरखामार्फत लागू...
भोजपुर । सीप मानिसको जिउन सक्ने पहिलो आधार हो । सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ । आफ्नो सीप तथा क्षमताले स्वदेश तथा विदेशमा राम्रो...
गल्याङ । स्याङ्जाको फेदीखोला गाउँपालिका–३, भाटखोलाका २८ वर्षीय अनिल पौडेल साथीसङ्गीको लहलहैमा लागेर १८ वर्षको उमेरमै विदेश पसे । पढाइमा अब्बल मानिएका उनको १२ कक्षा उत्तीर्णपछि औपचारक शिक्षा बीचमै रोकिन...
काठमाडौँ । नेपालमा पछिल्लो समय कृषिमा यान्त्रिकरण बढ्दै गएको छ । कम जनशक्तिबाट धेरै र सहज तरिकाले कृषि कार्य गर्न सकिने भएकाले कृषियन्त्रको प्रयोग बढेको हो । ट्याक्टर, थ्रेसर, फलामे...
भरतपुर । दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दसैँअघि सुनसान रहेका होटल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र...
म्याग्दी । कालिजले बजार नपाउँदा किसान निराश भएका छन् । बजार अभावमा कालिजपालन गरेका उद्यमीहरु विस्थापित हुन थालेका छन् । लागतअनुसार मूल्य र बजार नपाउँदा कालिजपालक किसान मर्कामा परेका...
बुटवल । बुटवलका राजेश कुँवरले कृषिमा एमएस्सी गरेका छन् । उनले विभिन्न तिनवटा कलेजमा पार्टटाइम बीएस्सीमा कृषि समेत पढाउने गर्दछन् । २०७७ सालमा कृषि पढाउने मात्रै नभएर कृषि फार्म आफै खोल्ने...
काठमाडौँ । किसानले वर्षे बाली भित्र्याएसँगै हिउँदे बाली लगाउने सिजन सुरु भएको छ । देशमा हिउँदे बालीका रूपमा मुख्यतया: गहुँ, मुसुरो, तेलहन बाली लगायतको खेती गरिन्छ । यी बालीका लागि...
काठमाडौँ । भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गरेकी छन् । कालापत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट स्काई...
काठमाडौँ । सरकारले देशभर आरक्षणका आधारमा रासायनिक मल वितरण गर्ने गरेको छ । प्रदेशको मागअनुसार रासायनिक मल वितरण गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...
लुम्बिनी । रुपन्देहीको सैनामैना नगरपालिका–११ स्थित बरौलीकी सुशिला अर्यालले व्यावसायिक फूलखेती सुरु गरेको पाँच वर्ष भयो । पहिले समूहमा आबद्ध भएर काम गरेकी उनले अहिले आफैँ रेसुङ्गा बहुउद्देश्यीय कृषि फार्म...
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा प्रबद्र्धनमा जोड दिँदै आएको छ । केन्द्रले नेपालको हावापानी अनुकूल, रोगसँग प्रतिरोधात्मक क्षमता बढी, बधुवा तथा चरिचरण...
चितवन । भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन् । बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ ।...
काठमाडौँ । कृषि क्षेत्रलाई विकास र प्रर्वद्धन गर्न सरकारले विभिन्न योजना ल्याउँछ । जसमध्येको एक हो– अनुदान योजना । पछिल्लो तीन वर्षमा कृषिका विभिन्न क्षेत्रको अनुदानका लागि करिब ७३ अर्ब...
काठमाडौँ । नेपालमा पाइने बहुमहत्वका रैथाने बाली संकटमा परेका छन् । यहाँको उत्पादनमा प्रयोग हुने बीउ करिब ९५ प्रतिशत आयतित रहेकाले रैथाने बाली संकटमा परेका हुन् । राष्ट्रिय कृषि आनुवंशिक...
झापा । झापाको कनकाई र शिवसताक्षी नगरपालिकामा कम लागतमा हुने छरुवा धानखेतीको प्रयोग सफल भएको छ । यो प्रविधिबाट गरिएको खेतीले उल्लेखनीय लाभ हुने भएकाले किसान र विज्ञ उत्साही बनेका...
काठमाडौँ । नेपालमा वर्षभरि ५ लाख २० हजार मेट्रिक टन रासायनिक मल खपत हुन्छ । तीन मौसममा फरक–फरक मात्रामा मल खपत हुने कुषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । ...
मकवानपुर । महत्त्वपूर्ण चाड दीपावली (तिहार) नजिकिएसँगै नेपाली बजारमा फूलको अभाव हुने गरेको छ । बजारको माग धान्न हरेक वर्ष नेपाली बजारमा भारत लगायतका देशबाट ठुलो परिमाणमा फूल आयात हुने...
धनगढी । कैलालीको कैलारी गाउँपालिका–८ डुधियाका तीन सहोदर दाजुभाइ श्रेष्ठबहादुर चौधरी, चुनीलाल चौधरी र रामलाल चौधरीको दिनचर्या हरेक बिहान ३ बजेदेखि सुरु हुन्छ । घरबाट एक साथ निस्किने उनीहरु झिसमिसेमै...
काठमाडौँ । नेपालमा विषादी आयात बढ्दै गएको पाइएको छ । तीन वर्ष यता झण्डै २६ लाख किलो विषादी भित्रिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको तथ्याङ्कमा उल्लेख छ । ...
काठमाडौँ । विश्व माटो दिवस भोलि मंगलबार मनाइँदै छ । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने नाराका साथ दशौँ विश्व माटो दिवस भोलि मनाउन लागिएको हो । विभिन्न जिल्लाबाट...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) नेपालले संयुक्त रूपमा बृहत् कोदो प्रदर्शनी हुने भएको छ । अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष...
ढोरपाटन । एक दशकअगाडि सम्म बागलुङ नगरपालिका–४ कुँडुले फेदी सुनसान थियो । बागलुङबजार नजिकै रहेर पनि विकासका हिसाबले पछाडि परेको थियो । तर अहिले पूर्वाधार विकासँगै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित...
काठमाडौँ । शिवपुरी राष्ट्रिय निकुञ्जको वन क्षेत्रको किनारमुनिको गाउँ लप्सेफेदीको चिनारीका रूपमा रहेको छ इस्कुस खेती । शङ्खरापुर नगरपालिका–४ अन्तर्गत पर्ने यहाँका अधिकांश स्थानीयवासीले व्यावसायिक रूपमा तरकारी बालीका रूपमा रहेको...
काठमाडौँ । खेतीबालीको मुख्य समयमा सधैँजसो रासायानिक मलको अभाव देखिन्छ । यसपालिको हिउँदे बालीका लागि १ लाख मेट्रिक टन मल अपुग हुने देखिएको छ । हिउँदमा १ लाख ७७ हजार...
काठमाडौँ । दसैँमा खसी–बोका, खुकुरा लगायतको मासुको उपभोग कम भएको पाइएको छ । गत वर्षको तुलनामा १२ हजार न्यून पशु चौपाया दसैँका लागि काठमाडौँ उपत्यकामा ल्याइएको हो । गत...
चितवन । जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका छन् । सुन्तलाको उत्पादन हुने समयको सुरुआतीमा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछि उनीहरु उत्साहित भएका...
कञ्चनपुर । कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने...
बागलुङ । फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन् । सयौँ किसानका हजारौँ...
काठमाडौँ । नेपालमा करिब पाँच दशकपछि धान, मकै र गहुँबालीका लागि स्थान विशेष रासायनिक र प्राङ्गारिक मल सिफारिस भएको छ । माटोको उर्वरता र यी तीन बालीको उत्पादनको आधारमा ठाउँअनुसार...
धनगढी । कुनैबेला झाडीले भरिएको, बस्तुभाउको आहालका रुपमा प्रयोग हुने कैलालीको डुबरी ताल अब पर्यटन गन्तव्यमा परिणत हुन थालेको छ । सरकारको १ करोड ७८ लाख ९८ हजारको लागतमा मिनी...
गलकोट । दसैँंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन् । बागलुङको पर्यटकीयस्थल ढोरपाटनमा एकै दिन ५० भन्दा बढी पर्यटक चढेका चारपाङ्ग्रे सवारीसाधन पुग्न थालेका छन्...
काठमाडौँ । आलुको तरकारी मन नपराउने को पो नहोला र ? सबैको भान्सामा आलुको विभिन्न ‘भेराइटी’ पाक्छ । ठाउँअनुसार बाह्रै महिना उत्पादन हुने १६ थरी आलुको बीउ नेपाल कृषि अनुसन्धान परिषद्...
खजुरा । जगदीश खटिक पूर्खाले गर्दै आएको काममै रमाउनुभएको छ । बाँके डुडुवा गाउँपालिका–२ बाबागाउँ निवासी ५५ वर्षीय जगदीश कृषिकर्ममै समय बिताउछन् । खेतबारीमै भेटिएका जगदीश पसिनाले निथ्रुक्क थिए तर...
तनहुँ । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ । बाख्रामा नश्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको...
काठमाडौँ । तिहारलाई लक्षित गर्दै यो वर्ष काठमाडौँ उपत्यकाको दुई स्थानमा पाँच दिने पुष्प मेला लाग्ने भएको छ । पुष्प व्यवसायमा देखिएको आन्तरिक विवादका कारण ललितपुरस्थित जावलखेल खेल मैदान र...
लुम्बिनी । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसालले किसानको समस्यासँग आफू अवगत रही किसानका लागि काम गरिरहेको दाबी गरेका छन् । मर्चवारको कोटहीमाई–४ तुनिहवामा निर्मित बीउको भण्डारण तथा प्राथमिक प्रशोधन...
जनकपुरधाम । अन्नभण्डारका रुपमा रहेको मधेस प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेसमा सात लाख ३८ हजार...
काठमाडौँ । एड्भेन्चर हब 'द क्लिफ' दसैँमा पनि बन्द नहुने भएको छ । दशैँमा घुम्न निस्कने पर्यटक र पढाइ तथा अन्य विभिन्न कामको सिलसिलामा टाढा रही दसैँको समयमा घर आएका...
ढोरपाटन । नेपालीको घर आँगनमा दसैँ भित्रिएको छ । टाढा-टाढा गएकाहरु गाउँ फर्कने क्रममा छन् । गाउँमा भने किसानलाई धान भित्राउने चटारो छ । खेतभरी पहेँलपुर झुलेको धान वर्षाले...