आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थ हेडलाइन

सङ्कटपूर्ण स्थितिमा मुलुकको अर्थतन्त्र, ३ प्रतिशत बढीले आर्थिक वृद्धिदर खुम्चिने सङ्केत

काठमाडौँ । मुलुकको आर्थिक स्थिति निकै कमजोर अवस्थामा पुगेको केन्द्रीय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानले देखाएको छ । मंगलबार जारी कार्यालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमान तथ्याङ्कले यस वर्षको आर्थिक वृद्धिदर, कुल गार्हस्थ्य ...