आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शैली

चितवन मेडिकल कलेजमा दस वर्षमा सात हजार बढी मुटुको शल्यक्रिया

चितवन । चितवन मेडिकल कलेज (सीएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्राडा श्यामराज रेग्मी र प्राडा विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो । ...