आजकाल मेकअपको चलन व्यापक छ । विवाह होस् वा अन्य समारोह, मेकअप बिना विरलै महिलाको उपस्थिति हुन्छ । मेकअपले तपाईंलाई सुन्दर र आकर्षक मात्र बनाउँदैन, यसको माध्यमबाट तपाईं आफ्नो रचनात्मकता पनि देखाउन सक्नुहुन्छ । मेकअपले ...
काठमाडौं । वीर अस्पतालले निकट भविष्यमै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अप्रेसनमा महिनौँदेखि पालो कुनुपर्ने बाध्यतालार्ई हटाउन लागिपरेको बताए ।...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परम्परागत औषधिको विकास र विस्तार गर्न नेपाल सरकारले लगानी बढाउने प्रतिबद्वता व्यक्त गरेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र भारत सरकारको...
आजकल कतिपयले तौल घटाउन बिहान ५–७ चम्चा नरिवलको तेल पानीमा मिसाएर खाने गर्छन् । तर के यो विधि तौल घटाउन सही छ ? यद्यपि नरिवल, पौष्टिक तत्त्वले भरिपूर्ण फल हो...
भनिन्छ कि जब तपाईं प्रेममा हुनुहुन्छ, तपाईंको खुसी तपाईंको पार्टनरको खुसीमा बस्न थाल्छ । त्यसो भए तपाई नयाँ जोडी होस् वा विवाहित, खुसीको चाबी एक अर्काको मुस्कानमा रहन्छ । यस्तो...
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिएका छन् । एक न्यूरोलोजिष्ट, एक न्यूरो सर्जन र अर्का एक कार्डियोलोजिष्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरुलाई...
काठमाडौँ । सरकारले एड्स इपिडेमिकलाई सन् २०३० सम्ममा अन्त्य गर्ने परिकल्पना गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मूल मिसनका रुपमा समावेशी, समतामूलक तथा पहुँचयोग्य सेवाहरू सुनिश्चित गर्दै एचआईभी स्याहारको निरन्तरता...
काठमाडौँ । काठमाडौँको शंखमुल बस्ने मोहन दाहाललाई साता दिनसम्म आँखा पाक्ने समस्याले सतायो । सूचना समाचारका आधारमा उनले समस्या देखिएको २ दिनपछि लगातार आइसले आँखा सेके । आइसले लगातार सेक्दा...
बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण महत्त्वपूर्ण मानिन्छ । शरीरमा सन्तुलित आहारको मात्रा पुग्यो भने बालबालिका स्वस्थ रहन्छन् । राम्रो पोषण पाएका बालबालिकाहरू राम्रो सिक्न र हुर्कन...
चितवन । जिल्लामा डेंगुको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार गत साउन १ देखि यही भदौ १ गते दिउँसो सम्ममा एक सय आठ जनामा डेंगुको सङ्क्रमण देखिएको हो...
भरतपुर । भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो । अस्पतालका...
भक्तपुर । भक्तपुर अस्पतालको हाताभित्र साझा स्वास्थ्य सेवाको नाममा सञ्चालित औषधि पसल अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ । जिल्ला समन्वय समिति भक्तपुरले आज जिल्लाका सरकारी अस्पतालमा गरेको अनुगमनका क्रममा भक्तपुर...
काठमाडौँ । नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार नाघेको छ । गएको पुस महिनायता डेंगु संक्रमितको संख्या १५ हजार ३९४ पुगेको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्याकमा...
काठमाडौँ । पछिल्लो समय देशभर आँखा पाक्ने रोगको सङ्क्रमण बढेसँगै बजारमा आँखामा राख्ने ‘आई ड्रप’को अभाव हुन थालेको छ । सर्वसाधारणले फार्मेसीमा आँखामा राख्ने ‘आई ड्रप’ सहज रूपमा नपाएको गुनासो...
कास्की । कास्कीको बास्कोटमा बास्कोट सहरी स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ । पोखरा महानगरपालिका वडा नं.२४ बन्ने केन्द्र भवनको शुक्रवार महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरेका छन् । ...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगुको सङ्क्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेंगु सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ । महाशाखाका निर्देशक...
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को आँकडा अनुसार गएको पुस महिनायता डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार...
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप दुई अनुभवी विशेषज्ञ चिकित्सकहरुले ओपिडी सेवा थालेका छन् । वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. मीरा बिष्ट र मधुमेह विशेषज्ञ डा. किरण...
भाँडा माझ्नका लागि हामी धेरैजसो स्पन्ज स्क्रबर नै प्रयोग गर्छौँ । त्यसैले धेरैजसो घरमा एकै पटक स्पन्ज स्क्रबर किनेर राख्ने चलन छ । तर स्पन्ज स्क्रबरको प्रयोग भाँडा माझ्नबाहेक अन्य...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा यसै आर्थिक वर्षमा दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । दादुरा रोगलाई सन् २०२६ सम्ममा निवारण गर्ने लक्ष्यका साथ...
काठमाडौँ । नेपालमा पाँच वर्षमुनिका प्रत्येक चार जनामध्ये एक जना बालबालिकामा पुड्कोपना हुने गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक एक सय जना बालबालिकामध्ये २५ जनामा...
हाम्रो शरीरलाई स्वस्थ राख्न भिटामिन र मिनरल्सको आवश्यकता पर्छ । हामीले खानामार्फत यी तत्त्व पाउँछौँ । भिन्न प्रकारका भिटामिनले शरीरमा बेग्ला बेग्लै तरिकाले काम गर्छ र रोगबाट जोगाउन महत्त्वपूर्ण भूमिका...
पछिल्लो समय स्मार्टवाच लगाउनेको सङ्ख्या तीव्र रूपमा बढ्दो छ । अझ घडी हेर्दै यति स्टेप्स (कदम) त हिँडिएछ भनेर राहतको सास फेर्नेहरू पनि धेरै छन् । आखिर राम्रो स्वास्थ्यका लागि...
काठमाडौँ । देशभरि डेंगुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको संक्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी...
काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नाम दर्ता प्रमाणपत्रको परीक्षा सञ्चालन गर्ने भएको छ । मंगलबार सूचना जारी गर्दै परिषद्ले भदौ १५ देखि २० गतेसम्म...
काठमाडौँ । देशका विभिन्न भागमा अहिले आँखा पाक्ने रोगको प्रकोप देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‘भाइरल कन्जंक्टिभाइटिस’ अर्थात् अहिले प्रकोपका रुपमा देखिएको आँखा पाक्ने रोग लागेमा घरमै...
काठमाडौँ । कुकुरले टोक्दा दिइने रेबिज विरुद्धको खोप कति पटक लगाउने भनेर धेरै जना अलमलमा हुन्छन् । जबकि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रेबिज विरुद्धको खोप लगाउने मात्रा तोकेको छ...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बर्खा लागेसँगै बाढी पहिरो र अविरल वर्षाका कारण महामारी तथा अन्य स्वास्थ्य समस्याहरू आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । सरुवा...
तपाईं आफ्नो विवाह वा परिवारभन्दा बढी सोसल मिडिया वा स्मार्ट फोनलाई बढी ध्यान दिनुहुन्छ ? वा तपाईंहरु बीच कुनै कुरा लुकेको छ वा तपाईंले केही ठुलो वा महँगो कुरा आफ्ना...
स्वस्थ रहन हामी सबैले विभिन्न प्रकारका जुस र पेय पदार्थ सेवन गर्छौँ । कोही एलोभेराको जुस पिउँछन् भने कोही अमला वा गहुँको जुस । तपाईं चाहनुहुन्छ भने, तपाईंले हरेक बिहान...
काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले भारतीय मेडिकल कलेज तथा शिक्षालयहरूको अनुगमनको लागि टोली पठाउने तयारी गरेको छ । नेपालका २२८ शिक्षण संस्था बन्द भएपछि भारतमा खुलेका मेडिकल कलेज तथा शिक्षालयहरूमा धेरै...
हाल धरान र आसपासका क्षेत्रमा लामखुट्टे डेंगु फैलाउन व्यस्त रहेको देखिन्छ । डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या थपिने क्रम पनि जारी छ । पानी पर्ने र रोकिने क्रम सुरु भएलगत्तै पानी...
दाँत शरीरको एक महत्त्वपूर्ण अंगमध्ये एक हो । दाँत दुख्यो भने खाना खान त परै जाओस्, पानी पिउन पनि मुस्किल हुन्छ । त्यसैले दाँतको विशेष ख्याल राख्नुपर्छ । दाँतमा किरा...
काठमाडौं । नेपाल–भारत सीमावर्ती क्षेत्रमा खुलेका मेडिकल कलेजहरूले अनुगमनका लागि भन्दै नेपाललाई पत्र पठाएका छन् । एचए, फार्मेसी, नर्सिङलगायतका विषय पढाउने भन्दै हालसालै खुलेका कलेजहरूले अनुगमनको लागि नेपाललाई पत्र पठाएका...
काठमाडौँ । नेपालमा अहिले व्याप्त आँखा पाक्ने रोग एक्युट हेमोरेजिक भाइरल कन्जङ्ग्टिवाइटिस भएको प्रमाणित भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको एक अध्ययनमा आँखा पाकेर अस्पतालमा उपचार गराउन आएका...
चितवन । डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार...
काठमाडौँ । लम्पी स्किन महामारीले लाखौँ पशु संक्रमित र हजारौँ पशु मरेपछि सरकारले खोप आयातका लागि बाटो खुलाएको छ । सरकारले किसानलाई राहत दिने नाममा केही व्यक्तिको फाइदाका लागि जैविक पदार्थसम्बन्धी...
काठमाडौँ । होस्टल व्यवसायी संघ नेपालले प्रथम वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरेको छ । बानेश्वरको एभरेष्ट हस्पिटलसँग समन्वय गरेर बिहीबार संघले गरेको शिविरमा पाँच...
हाम्रो जीवनमा वास्तुको विशेष महत्त्व छ । त्यसैले घरमा राखेका हरेक चिजमा निगरानी राख्नुपर्छ किनभने हामीले केही चिजलाई सही दिशामा राम्रो तरिकाले राख्छौँ भने जीवनमा खुसीयाली आउँछ । यी चिज...
नेपालमा चिया पेय पदार्थ मात्रै होइन, संस्कृति नै हो । परिवारका लगभग सबै सदस्य चिया पिउँछन् । हाम्रो यस्तोे बानी बच्चाले पनि सिको गर्छन् । सबै परिवार सँगै बसेर चियाको...
शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न मानिसले विभिन्न खालका खानेकुरा खाने गर्छन् । विज्ञले पनि भिटामिन र पोषक तत्त्वले भरपुर हरियो सागसब्जी, ताजा फलफूल, ड्राई फ्रुट्स आदि खान सल्लाह दिन्छन् ।...