आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शैली

विश्व पक्षाघात दिवसका अवसरमा रत्नपार्कमा ग्राण्डी  हस्पिटलको स्वास्थ्य शिविर

काठमाडौँ । आज विश्व पक्षाघात दिवस । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको छ ।  विश्व पक्षाघात दिवसको अवसरमा आज काठमाडौँको रत्नपार्कस्थित शान्ति बाटिकामा नेपाल पक्षाघात सङ्घ र ग्राण्डी इन्टरनेशनल हस्पिटल ...