आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शैली

स्वास्थ्य बीमा : आबद्ध हुनेको दर बढ्यो, नवीकरणमा छैन जाँगर

काठमाडौँ । नेपालमा स्वास्थ्य बीमा गरेकामध्ये ७० प्रतिशत नागरिकले मात्रै नवीकरण गर्न गरेको पाइएको छ । यही असोज ४ गते सम्मको तथ्याङ्कमा ३० प्रतिशतले बीमा नवीकरण गरेका छैनन् । ४ असोजसम्म २२ लाख १६ हजार ...