सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

ट्विटरले एलन मस्कमाथि मुद्दा ठोक्यो

सामाजिक सञ्जाल कम्पनी ट्विटरले टेस्लाका प्रमुख एलन मस्कको कम्पनीसँग ४४ अर्ब डलरको सम्झौता पूरा गराउन अदालतको ढोका ढक्ढकाएको छ । ट्विटरले अमेरिकी डेलावेयर अदालतलाई एलन मस्कलाई प्रति ट्विटर शेयर ५४.२० डलरको हिसाबले सम्झौता पूरा ...