सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

विज्ञान तथा प्रविधिको सारथी बन्दै गण्डकीको ‘जिपास्ट’

प्लास्टिक पेलेर पक्की सडक बनाउन सकिन्छ भन्ने नमूना प्रस्तुत भएको चार वर्षभन्दा बढी भयो । पोखरा महानगरपालिका–१४ अनुपम टोलको एक सय मिटर सडक प्लास्टिकबाट पिच गरेर २०७५ साउन १ गते उक्त कार्यको शुभारम्भ गरिएको हो ...