सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

नासाको अन्तरिक्ष यानले फेरिदियो क्षुद्र ग्रहको बाटो, पृथ्वीको रक्षा गर्ने मिसन पुरा

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको डार्ट मिशनले इतिहास रचेको छ । ५५० किलोग्राम तौलको अन्तरिक्ष यानले ५०० करोड किलोग्राम तौल भएको क्षुद्र ग्रहको दिशा फेरिदिएको छ । अर्थात्, नासाले आफ्नो पहिलो प्लानेटरी डिफेन्स सिस्टममा सफलता हासिल ...