सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताएका छन् । सोमबार नेत्रज्योति दिवसको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो काममा लागि योगदान पुर्‍याउने नेपाल नेत्रज्योति ...