बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

साहित्य

राष्ट्रपतिबाट कविता महोत्सवका विजयीलाई पुरस्कार प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–प्रज्ञा प्रतिष्ठाद्वारा पछिल्ला दुई वर्षमा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविहरूलाई आज पुरस्कार प्रदान गरेकी छन् । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा ती पुरस्कार प्रदान गरिएको हो । प्रथम पुरस्कृत हुनेमा ...