सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संगीत

दक्षिण अफ्रिकाका चर्चित र्‌यापर एकेए र उनका साथीको गोली हानी हत्या

दक्षिण अफ्रिकाका चर्चित र्‌याप गायक किर्नान जारेड फोर्ब्सको डरबनस्थित एक रेस्टुरेन्ट नजिकै गोली हानी हत्या गरिएको छ । एकेए भनेर चिनिने यी र्‌यापर ३५ वर्षका मात्रै थिए । उनीसँगै उनका नजिकका साथी तथा व्यावसायिक सेफ तथा व्यापारी ...