सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संगीत

अमित र सलिनाको नयाँ गीत ‘बेग्लै’ सार्वजनिक

काठमाडौँ । गायक अमित बराल र सलिना बिकको स्वर रहेको नयाँ गीत ‘बेग्लै’ सार्वजनिक भएको छ । उज्वल सागरको शब्द तथा संगीत रहेको गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन् । गीतको आकर्षक भिडियो समेत बनेको ...