सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संगीत

प्रदीप र शान्तिश्रीको ‘माया हो माया’ मा समीर र अनु जोडी

काठमाडौँ । लोकसंगीतका पारखीहरूका लागि प्रदीप त्रिपाठी र शान्तिश्री परियारले नयाँ गीत ‘माया हो माया’ ल्याएका छन् । प्रकास पराजुलीको शब्द रहेको गीतमा गायक त्रिपाठीकै संगीत रहेको छ । गीतको एरेन्ज कृष्ण बिकले गरेका हुन् ...