सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संगीत

गायक–गायिका बाँच्ने आधार नै स्टेज कार्यक्रम हो : गायिका मिलन नेवार

मिलन अमात्यको रूपमा चर्चित गायिका अचेल मिलन नेवारका रूपमा चिनिन्छिन् । पति मेन्सन अमात्यसँग डिभोर्सपछि आफ्नो थर ‘अमात्य’ हटाएर उनले नेवार राखेकी हुन् । अहिले उनी जहाँ जान्छिन्, आफूलाई मिलन नेवारको रूपमा परिचय गराउँछिन् ...