आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समाचार

सर्वोच्चले अधिवक्ताको लाइसेन्स परीक्षा लिने बाटो खोलिदियो

सर्वोच्च अदालतले बार काउन्सिलले लिने अधिवक्ताको लाइसेन्स परीक्षाको बाटो खोलिदिएको छ । शुक्रवार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र विनोश शर्माको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । नेपाल खुल्ला विश्वविद्यालयबाट कानुन विषयमा ...