बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी स्पेसल

सांसद हेमकुमार राई ‘सुरवीर’ को जीवन : जनयुद्धको घाइते भए पनि तन्दुरुस्त

तीनपटक मन्त्री र चारपटक सांसद भएका बलबहादुर केसीलाई पराजित गर्दै सांसद हेमकुमार राई ‘सुरवीर’ को सिंहदरबार यात्रा तय भएको हो । संवत् २०६४ को संविधानसभा निर्वाचनमा पूर्वमन्त्री गोपाल किरातीसँग पराजित केसीले यसपटक हेमकुमारसँग पराजित भएपछि ...