सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य खबर

चितवनमा ६ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

चितवन । यहाँका ६ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ह्युमन पापिलोमा भाइरस (एचपिभी) लगाइने भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ११ देखि १३ वर्ष उमेर समूहका किशोरीका लागि खोप अभियान सञ्चालन गरेको हो ...