सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य खबर

स्वास्थ्य व्यवसायी परिषद्को नाम दर्ता प्रमाणपत्र वितरण रोकियो

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले माघ २४ देखि २८ गतेसम्म लिएको नाम दर्ता प्रमाणपत्रको परीक्षामा  उत्तीर्ण भएकाहरूको प्रमाणपत्र वितरण रोकिएको छ ।  परिषद्ले मंगलबार सूचना जारी गरी डाटा सर्भरमा समस्या भएकाले प्रमाणपत्र वितरण रोकिएको जनाएको ...