ललितपुर । कोभिड १९ संक्रमित बिरामीहरुको उपचार गराउँदै आएको ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालले तत्काल अक्सिजनको सहज आपुर्ति गरिदिन नेपाल सरकारसँग अपिल गरेको छ । प्रत्येक दिन ४ सय ५० देखि ५ सय अक्सिजन ...
काठमाडौं । गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य...
काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाल ए.पी.एफ. अस्पताललाई सहयोग गरेको छ । नाडाले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक स्लीपर ५० सेट, थर्मोसल व्वाइलेट...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सिस्टम (सीसीएमसी) अक्सिजन व्यवस्थापनको जिम्मा दिएको छ । अक्सिजन व्यवस्थापन तथा वितरणको जिम्मा आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) को बैठकले...
काठमाडौं । राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पिसीआर परीक्षण गर्न सकिने विशेष सेवा शुरु गरेको छ । विगत लामो समयदेखि राइड सेयरिङ्ग सुविधा...
काठमाडौं । कोभिड –१९ का बिरामीको उपचार गरिरहेको ओम अस्पताल तथा रिसर्च सेन्टरले अब कोभिडका नयाँ बिरामी भर्ना लिन नसक्ने जनाएको छ । सरकारले नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति...
काठमाडौं । नेपाल रेडियोलोजिष्ट संघको वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । कोभिड १९ का कारण उत्पन्न बिशेष परिस्थितिका कारण अनलाइन माध्यमबाट गरिएको साधारण सभाले नयाँ कार्य समिति चयन...
काठमाडौं । स्वास्थ्य मन्त्रालयको एउटा निर्णयका कारण कोभिड संक्रमणसँग लडाई लडिरहेका बिरामीहरुको स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल(अफिन)ले आपत्ति जनाएको छ । स्वास्थ्य मन्त्रालयले...
एजेन्सी । वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको खतरा बढाउने अमेरिकन हर्ट एसोसिएसनको एक अध्ययनले देखाएको छ । सो एसोसिएसनले प्रकाशन गर्दै आएको जर्नलमा हालै प्रकाशित एक...
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र रुसबाट आएको प्रतिनिधिमण्डलको टोलीबीच नेपालमा रुसी खोप ल्याउने सहमति भएको भनिए पनि रुसी खोप आउनेबारे अझैसम्म टुङ्गो लाग्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा...
कोरोना संक्रमण दर बढेपछि परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह)ले गर्भवती तथा स्त्रीरोग सम्बन्धी परामर्श दिनका लागि टोल फ्रि नम्बर संचालनमा ल्याएको छ । महामारीको समयमा अस्पताल...
काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मङ्गलादेवी बर्थिङ सेन्टरमा रहेको कोभिड वार्डको बाहिरपट्टि पेटीमा श्वास फुलिएर स्याँस्याँ गर्दै घोप्टो परेर भुइँतर्फ फर्किएर एकोहोरो हेरिरहेका थिए, राम श्रीवास्तव (नाम परिवर्तन)...
औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइल रेम्डेसिभिर खरिदको लागि विभिन्न कम्पनीहरुलाई अनुमति दिएको छ । कोभिड – १९ का गम्भीर बिरामीलाई प्रयोग हुने औषधि रेम्डेसिभिर तीन...
कोभिड—१९ अस्पतालमा भर्ना हुने कोरोनाभाइरस संक्रमित बिरामीको संख्या बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हजार बेड थप्ने तयारी गरेको छ । अस्पतालका बेड भरिन थालेपछि एक हजार बेड थप्ने तयारी...
नेपालमा कोरोनाभाइरस कोभिड—१९ संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले बिरामीको उपचार गर्न नसक्ने भन्दै हात उठाएको छ । नागरिकको अभिभावक भनिने सरकारले नै हात उठाएर आत्मसमर्पण गरेपछि अब सर्वसाधारण नागरिकको जीवन...
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज कोरोना संक्रमित विरामीको शल्यक्रिया गरिएको छ । मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी सुनसरीको बर्जु गाउँपालिका–४ की ३८ वर्षीया कोरोना संक्रमित महिलाको शल्यक्रिया गरिएको...
विराटनगर । प्रदेश १ मा सरकारीस्तरमा सञ्चालित कोरोना विशेष अस्पतालले कोरना संक्रमित नयाँ बिरामीलाई भर्ना लिन छाडेका छन् । अस्पताल आउने सबैजसो गम्भीर प्रकृतिका बिरामी भएकाले त्यस्ता बिरामीका लागि आवश्यक...
काठमाडौं—कोरोनाविरुद्धको भेरोसेल खोप अभियान सरकारले बिहीबारदेखि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने अभियान वैशाख १६ गते अर्थात आजबाट स्थगित गरेको प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले...
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा...
नेपाल सरकारले नेपालका ७२ प्रतिशत जनतालाई निःशुल्क कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएको थियो । प्रधानमन्त्री, मन्त्रीदेखि सरकारी अधिकारीहरु यो दाबीलाई पटक–पटक दोहोर्‍याउँथे । तर, आज सरकारको दाबी र वास्तविकतामा...
बसुन्धारा काठमाडौंका राजेन्द्र स्थापितलाई कोरोना संक्रमण भएको ५ दिन भयो । केही समय होम आइसोलेसनमै बसेका स्थापितलाई स्वास्थ्यमा थप समस्या आउन थालेपछि आइतबार उपत्यकाका अधिकांश अस्पतालहरुमा भर्नाका लागि...
कोरोना भाइरस कोभिड—१९ को दोस्रो लहरमा सङ्क्रमणको गति बढ्दै जाँदा गम्भीरखालका बिरामीको सङ्ख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकामा स्वास्थ्यमा गम्भीर समस्या देखिएका बिरामीले अस्पताल भर्ना हुनका लागि आईसईयू बेडको अभाव...
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख नाघेको छ । पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गरेकामध्ये करिब ३३ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण दरमा उच्च...
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्थानीय नेवारी संस्था किसिगाल ग्वाहलि पुचः सँगको सहकार्यमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले शिविर सञ्चालन गरेको हो...
काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड १९ बाट अति प्रभावित जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसँग माग गरेको छ । चिकित्सक संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालहरुमा सघन...
सुदूरपश्चिम प्रदेशका ६ जिल्ला औलो रोगको जोखिममा छन् । प्रदेशको कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्लामा औलोको जोखिम बढेको हो । स्वास्थ्य निर्देशनालयका अनुसार ती जिल्लामा चालु...
अस्पतालहरुमा गम्भीर खालका कोरोना भाइरस (कोभिड—१९) का बिरामी बढ्न थालेपछि भयावह अवस्था उत्पन्न हुन सक्ने संकेतहरु देखिन थालेका छन् । नेपालमा कोरोना संक्रमणको दर तीव्रगतिमा बढिरहँदा काठमाडौं उपत्यकामा अक्सिजनको...
नेपालमा कोरोनाभाइरस (कोभिड—१९) संक्रमणको दोस्रो लहरले बालबालिका नराम्ररी प्रभावित भएका छन् । नेपालमा पछिल्लो समय कुल संक्रमितमध्ये १० प्रतिशत बालबालिका छन् । अहिले अस्पतालको ओपिडीमा उपचारका लागि बालबालिकामध्ये ५०...
काठमाडौं मेडिकल कलेजले काठमाडौं र खोटाङका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ६ सय ८३ जना विरामी लाभान्वित भएका छन् । खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिका–७, रावावेसी गाउँपालिका–१...
काठमाडौँ । नेपालमा नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको घटना बाहिर आएपछि अब विदेश जानका लागि सिमित प्रयोगशालाहरूको परीक्षणलाई मात्र मान्यता दिने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसमा सबै...
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ५ सय रूपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेका बेला केएमसीले शुक्रबारबाट पीसीआर परीक्षण शुल्क घटाएको हो...
नेपालमा कम उमेर समूहका बालबालिकामा संक्रमण दर ह्वात्तै बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या बढेसँगै बालबालिका पनि उच्च जोखिम बढेको मन्त्रालयका प्रा.डा. जागेश्वर गौतमले...
हेटौँडा अस्पतालमा वैशाखको दोस्रो हप्तादेखि मिर्गौलाको डायलायसिस सेवा शुरु हुने भएको छ । सो सेवा सञ्चालन गर्नका लागि ३ वटा डायलायसिस मेसिन जडान गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ...
महाकाली नगरपालिका–९ का एक महिलालाई शुक्रबार सुत्केरी व्यथा लाग्यो । सदरमुकाम खलङ्गामा बस्दै आएकी ती महिला व्यथा लागेपछि नजिकैको जिल्ला अस्पतालमा गइन् । महिलाको शल्यक्रिया गर्नुपर्ने देखियो तर...
काठमाडौं । पाँच वर्षअघि सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा पुगिसकेको छ । तर हालसम्म ३७ लाख ४२ हजार ६५६ जना अर्थात् १२.८४ प्रतिशतमात्रै बीमा कार्यक्रममा आवद्ध रहेको स्वास्थ्य...
देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । वैशाख ६ र ७ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल जुकाको औषधि खुवाउने कार्यक्रम...
काठमाडौँ । कोरोना भाइरस (कोभिड—१९) को संक्रमण बालबालिकामा देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शहरी क्षेत्रका विद्यालयको पठनपाठन अनलाइन माध्यमबाट गरिनुपर्नेमा जोड दिएको छ । मन्त्रालयले अनलाइन माध्यमबाट पठनपाठन...
काठमाडौँ– आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जनस्वास्थ्यविद्हरुले जोड दिएका छन् । स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउन बजेटको आकार फराकिलो बनाउनुपर्नेमा जनस्वास्थ्यविद् डा. शरद वन्त जोड दिन्छन् । ...
शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोलाले अस्पतालहरुमा कोरोनाभाइरस संक्रमित संख्या बढ्दै गएको र विशेष सावधानी नअपनाउने हो भने भयावह अवस्था आउन सक्ने चेतावनी दिएका छन्...
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. राजेशनाथ गंगोल नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा...
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको कन्काई नगरपालिकाका दुई स्थानमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कन्काई–७ दुर्गापुरमा दुई दिन र कन्काई–३ मा एक दिने निःशुल्क...