आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभाको सातौँ अधिवेशन बैठक अन्त्य

मकवानपुर । विगत केही समयदेखि अवरुद्ध हुँदै आएको बागमती प्रदेशसभाको चालू सातौँ अधिवेशन बैठक अन्त्य गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मंगलवार एक सूचना जारी गर्दै नेपालको...