आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको १ अर्ब ९३ करोड रुपैयाँ बढी पैसा ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आगामी वैशाख २ गतेदेखि २०८१ वैशाख २ गतेसम्म...