सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित भारत सुपौल भगवानपुर–११ बस्ने २१ वर्षीय रोशनकुमार पासवानलाई आज प्रहरीले पक्राउ गरेको छ ।  ...