सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतबाट बढेर आयो पेट्रोलको मूल्य, निगमलाई सवा ५ अर्ब घाटा

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आईओसीले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको हो । निगमका अनुसार...