सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

न्यायपालिकाको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

नेपाली काँग्रेसका सांसद प्रकाश रसाइली न्यायपालिकामा विकृति बढेको भन्दै त्यसको छानविन गर्न माग गरेका छन् । प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद रसाईलीले उच्च स्तरीय छानविन आयोग गठन गरेर...