आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनताका मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छ : पूर्व प्रधानमन्त्री खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सांस्कृतिक पहिचान कायम गर्न सबै जाति तथा समुदायका भाषा, साहित्यको संरक्षण गर्नुपर्ने बताएका छन् । जनसाहित्यिक मञ्च नेपालको तेस्रो...