आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा बसेर अमेरिकामा ‘अनलाइन क्यासिनो’ सञ्चालन गर्ने युवक पक्राउ

काठमाडौँ । काठमाडौँमा बसेर अमेरिकामा ‘अनलाइन क्यासिनो’ सञ्चालन गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ घर भएका २६ वर्षीय आकाश रेग्मी...