आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सडकका खाल्डाखुल्डीबाट जोगिनै समस्या

पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा खाल्डाखुल्डी छन् । खाल्डोमा पानी जमेको छ । सडकमा बुङ्बुङ्ती धुलो उड्छ । धुलोको सास्ती त छँदैछ, यात्रा गर्दा खाल्डोबाट जोगिनुपर्ने अवस्था पनि छ...