आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेवास्ताले बिग्रिएका सडक पूर्वाधार (फोटोफिचर)

काठमाडौँ । सडकमा ट्राफिक व्यवस्थापन हुन नसक्नु त काठमाडौँ उपत्यकाका लागि आम कुरा नै भइसक्यो । सडकका खाल्डाखुल्डी त नागरिकले वास्तै गर्न छोडिसके, रहरले होइन, सरकारको अटेरीपनले । घरबाट बाहिर...