आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पहिलो फिल्मबाटै चर्चित हेमा : यस्तो छ ‘ड्रीम गर्ल’ को अभिनयदेखि राजनीतिकसम्म सफर

मुम्बई । बलिउडकी ‘ड्रीम गर्ल’ हेमा मालिनीले थुप्रै हिट फिल्म दिएकी छन् । अभिनयको माध्यमबाट उनले करोडौँ दर्शकको मनमा स्थान बनाएकी छन् । उनलाई आज पनि मानिसहरु उतिकै रुचाउँछन् । ...