सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सप्तरी प्रिमियर लिगको उपाधि खडक वारियर्सको पोल्टामा

काठमाडौँ । बजाज खडक वारियर्सले राजविराज मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको पाँचौं संस्करणको उपाधि जितेको छ । खडक वारियर्सले तेश्रोपटक उपाधि चुमेको हो । पब्लिक विन्देश्वरी स्कुलको क्रिकेट...