आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने अडान

मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको सामूहिक हत्याकाण्डको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहे पनि अझै घटनाको ‘क्लू’ पाउन सकिरहेको छैन ।  मुगु प्रहरीका अनुसार केही व्यक्तिलाई आशङ्का गरिए...