आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एउटै सचिव वर्षमा चारपटक सरुवा गरेर सुशासन हुँदैन : उपेन्द्र यादव

काठमाडौँ । सांसद उपेन्द्र यादवले संघमा मात्रै नभएर प्रदेशमा पनि उत्तिकै बिजोग अवस्था रहेको बताएका छन्। शुक्रवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै सांसद यादवले सो कुरा बताएका हुन् । ...