सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जिल्ला सभापतिको ज्ञापनपत्र बुझ्दै देउवाले दिए यस्तो प्रतिक्रिया (५ बुँदे ज्ञापनपत्रसहित)

काठमाडौँ । काँग्रेसको संस्थापन पक्ष र पार्टीका जिल्ला सभापतिहरुबीच छलफल भएको छ । पार्टी सभापति शेरहादुर देउवा निवास बूढानीलकण्ठमा संस्थापन पक्षले बिहान ११ बजेदेखि १ बजेसम्म जिल्ला सभापतिसँग छलफल भएको हो...