सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राप्रपाका ५३ नेता कार्यकर्ता काँग्रेसमा प्रवेश (नामावली सहित)

काठमाडौं– राप्रपाका ५३ नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बिहीबार काँग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच राप्रपाका नेता पूर्णबहादुर बूढाको नेतृत्वमा डोल्पाका ५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन्...