आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैँक/वीमा

जाजरकोटमा भूकम्पमा ज्यान गुमाएकी उपप्रमुख सिंहको परिवारलाई दाबी भुक्तानी

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जाजरकोट शाखाले बीमा दाबी रकम भुक्तानी गरेको छ । जाजरकोट भूकम्पमा परी मृत्यु भएकी नलगाड नगरपालिका कि उप-प्रमुख सरिता सिंहको परिवारलाई ५ लाख ४० हजार रुपैयाँ बिमा दाबी रकम ...