आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैँक/वीमा

काभ्रेमा आठ सय ४९ सहकारी अज्ञात अवस्थामा : प्रतिवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आठ सय ४९  सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका एक हजार चार सय ९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा छ सय ४६ वटामात्रै सञ्चालनमा रहेको अनुगमनबाट पाइएको ...