आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

एक सय ३९ वर्षपछि बुद्ध पूर्णिमामा उपछायाँ चन्द्रग्रहण लाग्दै

काठमाडौं। चन्द्र ग्रहणको एउटा भौगलिक घटना मानिन्छ । यो सालको पहिलो चन्द्रग्रहण वैशाख २२ गते लाग्दैछ  । यस वर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पूर्णिमाका दिनमा लाग्दैछ, जो १३९ वर्ष पछि ...