उमेर कसरी बढाउने ? यसबारे वैज्ञानिक लगातार अनुसन्धान गरिरहेका छन् । कोही त अमर हुनेसम्मका कुरा गरिरहेका छन् । अमर हुने सूत्र त अहिलेसम्म फेला पर्न सकेको छैन तर लामो उमेरको एक सहज र सुन्दर ...
सामाजिक सञ्जाल ट्विटरका मालिक एलन मस्कले शनिबार आफ्नो प्लेटफर्ममा पढ्ने ट्विटको सङ्ख्या सीमित गर्ने घोषणा गरेका छन् । शनिबार विभिन्न ट्विटमा उनले अब अनभेरिफाईड अकाउन्टबाट एक दिनमा बढीमा १ हजार...
काठमाडौँ । अग्रणी डिजिटल सेवा प्रदायक टिगले साना तथा मझौला स्थानीय व्यवसायहरूको लागि गतिशील डिजिटल रूपान्तरणको नेतृत्व गर्न नेपालको कर्णाली प्रदेश सरकारसँग सहकार्य गर्ने भएको छ। गत आइतबार टिग टोलीका...
काठमाडौँ । वर्ल्डलिंक ले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधा ल्याएको छ । निजी क्षेत्रको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सले इन्टरनेटको स्पिड स्लो भए पैसा फिर्ता दिने आकर्षक...
काठमाडौँ । भुक्तानी सेवा प्रदायक इसेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो इसेवा खातामा रहेको रकम एटिएम मेसिन मार्फत पनि सहजै झिक्न सक्ने भएका छन् । इसेवाले हाल एभरेष्ट बैंकसँगको सहकार्यमा इसेवा खातामा...
काठमाडौँ । असार ८ र ९ गते ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा हुन गइरहेको कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेस (एमएनसी)...
लस एन्जलस । ट्वीटरले स्मार्ट टिभीहरूको लागि ट्विटर भिडियो एप सुरू गर्ने भएको छ । ट्वीटरका मालिक एलन मस्कले स्वयंले भनेका छन् ‘यो आउँदैछ।’ ट्वीटर भिडियो एपको आवश्यकता रहेको भन्दै...
काठमाडौँ । ह्वावे र आइसिटि फाउण्डेसन नेपाल (आइएफएन) ले आगामी साता ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजना गर्ने सम्बन्धमा सहकार्य गरेका छन् । कार्यक्रमको उद्देश्य नीति निर्माताहरू, उद्योग विशेषज्ञहरू,...
आईफोन बनाउने ताइवानी कम्पनी फक्सनले भारतमा विद्युतीय कार निर्माण गर्ने योजनामा काम गरिरहेको छ । यसले अमेरिका र चीनबीच बिग्रँदै गएको सम्बन्धका बीच आपूर्ति शृङ्खला नेटवर्कका लागि चीनमाथिको निर्भरता कम...
एक व्यक्तिलाई उनका आफन्तले तिघ्रामा टोकिदिए । नतिजा यो भयो कि उनको खुट्टा कुहिन थाल्यो । खुट्टाको ठुलो हिस्सा काट्नु पर्यो । ज्यान पनि बालबाल बच्याे । कहानी हो अमेरिकाको...
न्युयोर्क । ट्वीटरका पूर्व सीईओ तथा सह-संस्थापक ज्याक डोर्सीले एक अन्तर्वार्तामा किसान आन्दोलनका क्रममा भारत सरकारले ट्वीटरको भारतमा रहेको कार्यालय बन्द गर्ने धम्की दिएको र कर्मचारीको घरमा छापा मार्ने धम्की...
फ्लोरिडा । विश्वकै धनी व्यक्ति इलन मस्कले अन्तरिक्षमा पकड बढाउँदै लगेका छन् । उनको अन्तरिक्ष कम्पनी स्पेस एक्सले सोमबार मात्रै ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडेपछि अन्तरिक्षमाथिको उनको...
तपाईं कतै पहिलो पटक जानुभएको छ, तर तपाईंलाई यहाँ त पहिले नै आइसकेको छु वा यो घटना त पहिले नै भइसकेको छ जस्तो महसुस हुन्छ ? यदि त्यस्तो हुन्छ भने,...
यस महिनाको सुरुमा फोल्डेबल स्मार्टफोन बजारमा प्रवेश गरेको गुगलले दुई फरक फोल्डेबल मोडलमा काम गरिरहेको बताएको थियो तर पछि यसको गुणस्तरमा असन्तुष्ट भएपछि ती मध्ये एउटाको परियोजना त्यागेको छ । ...
काठमाडौँ । सामसङले उत्कृष्ट ग्यालेक्सी एफ५४ स्मार्टफोन (5G) नेपाली बजारमा ल्याएको छ । मोबाइलमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्ध छ । ६.७ इन्च सुपर...
एप्पलले आफ्नो बहुप्रतीक्षित अगमेन्टेड रियालिटी हेडसेट भिजन प्रो सार्वजनिक गरेको छ । यो पछिल्लो एक दशकमा एप्पलको कुनै हार्डवेयर लञ्च भएको यो पहिलो पटक हो । एप्पलका सिइओ टिम...
क्यार्लिफोनिया । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको छ । यो विश्वको सबैभन्दा पातलो १५ इन्चको म्याबुक होृ । यसको गति इन्टेल आधारित म्याकबुक एयर...
एजेन्सी । स्मार्टफोनको लगातार प्रयोगले आँखामा नकारात्मक असर गर्छ। यो थाहा पाएर पनि मानिसहरू मोबाइलमा घण्टौँ बिताउँछन् । गेम खेल्नेदेखि चलचित्र हेर्नसम्म, प्रयोगकर्ताहरूले आफ्नो स्मार्टफोनमा हरेक शौक पूरा गर्छन्, तर...
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि उत्पादनका लागि रासायनिक मलको प्रयोग गरे पनि अहिले त्यही नै मानवको स्वास्थ्यका लागि खराबी हुन थालेको बताएका छन् । यो कुराले विज्ञानलाई...
काठमाडौँ । नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपेले, नेपाल र श्रीलंकाबीच अन्तरआबद्धतायोग्य भुक्तानी प्रणाली विकासको लागि सहकार्य गर्न श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क: लंकापेसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस...
सिड्नी । अस्ट्रेलियामा फेला परेको टेरोसरको हड्डी विश्वको सबैभन्दा पुरानो उड्ने सरीसृपको भएको खुलासा भएको छ । बुधवार प्रकाशित एक अध्ययन अनुसार सो हड्डी सबैभन्दा पुरानो उड्ने सरीसृप टेरोसरको भएको...
चीन । चीनले मंगलबार तीन जना चिनियाँ नागरिकलाई अन्तरिक्ष यात्रामा पठाएको छ । बिहान ९ बजेर ३१ मिनेटमा 'शनचौं १६' नम्बर मानवसहित अन्तरिक्ष यानको प्रक्षेपण गरिएको हो । चीन...
काठमाडौँ । मालवेयर वा ट्रोजन संक्रमित एपहरू हरेक दिन गुगल प्ले स्टोरबाट हटाइन्छ। अहिले एउटा यस्तो एप हटाइएको छ, जुन पहिले करिब १ वर्षको लागि, प्ले स्टोर एक सुरक्षित एप...
काठमाडौँ । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ । जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको शुभारम्भ...
व्हाट्सएपले अब प्रयोगकर्तालाई मेसेज सम्पादन गर्न अनुमति दिनेछ । ह्वाट्सएपले प्रतिद्वन्द्वी सोसल मिडिया प्लेटफर्म टेलिग्राम र सिग्नलसँग प्रतिस्पर्धा गर्न नयाँ फिचर ल्याउने निर्णय गरेको हो । ह्वाट्सएपले सन्देश पठाएको...
रियाद । पहिलो महिला अरबी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) पुगेकी छिन् । एक्जिओम स्पेसको दोस्रो निजी मिसनमा जाने दुई साउदीहरू मध्ये रेयानाह बर्नावी पहिलो महिला अरबी अन्तरिक्ष यात्री...
हामीमध्ये धेरै यस्ता व्यक्तिहरू छौँ जो बेडमा सुतेर र राती सुत्नुअघि फोन हेर्छौँ । फोनको लत यति बढेको छ कि कतिपय फोनबिना सुत्न पनि सक्दैनन् । तर ओछ्यानमा सुतेर फोन...
काठमाडौँ । अब ट्विटरमा २ घण्टा लामो भिडियो अपलोड गर्न सकिने भएको छ । सोसियल प्लेटफर्म ट्विटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘अब...
काठमाडौँ । विश्वको अग्रणी प्रविधि कम्पनी ह्वावेले काठमाडौँमा एक कार्यक्रम आयोजना गरी आफ्ना साझेदारहरु बीच २०२३का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ। ह्वावेका डेभलपमेन्ट पार्टनर जितेन्द्र कुमार...
काठमाडाैं। मार्क जुकरबर्गले ह्वाट्सएप वार्तालाई अझ सुरक्षित बनाउने उद्देश्यले नयाँ फिचर लन्च गरेका छन्। यो फिचरलाई 'व्हाट्सएप च्याट लक' फिचर भनिन्छ। ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले...
काठमाडौँ । सोसल मिडिया प्लेटफर्म ट्विटरको मालिक एलन मस्कले नयाँ सिइओ नियुक्त गरेका छन् । मस्कका अनुसार लिंडा याकारिनोलाई ट्विटरको नयाँ सिइयोको रूपमा नियुक्त गरेका छ । यसअघि यो...
काठमडौँ । आजभोलि सामाजिक सञ्जालका अकाउन्टहरु ह्याक हुने घटना बढिरहेका छन् । हाम्रै वरिपरि कसैको इन्टाग्राम त कसैको फेसबुक अकाउन्ट ह्याक भइरहेको सुन्ने गर्छौँ । यस्तोमा टू फ्याक्टर अथेन्टिकेसनले तपाईंलाई...
काठमडौँ । ह्वाट्स एपले प्रयोगकर्ताको अनुभवलाई हरेक दिन राम्रो बनाउँदै गएको छ । पहिले ह्वाट्स एपलाई प्रयोगकर्ताहरुले फोन, ट्याबलेट र डेस्कटपमा मात्र प्रयोग गर्न पाउँथे, अब भने यसलाई स्मार्टवाचमा चलाउन...
न्युयोर्क । सामाजिक सञ्जालको इतिहासमा नै सबैभन्दा ठुलो ह्याकको घटनामा गत महिना अमेरिकालाई सुपुर्दगी गरिएका बेलायती नागरिकले आफ्नो भूमिका रहेको स्वीकार गरेका छन् । सन् २०२० को जुलाई महिनामा १३०...
सोसल मिडिया प्लेटफर्म ट्विटरले वर्षौँदेखि निष्क्रिय अकाउन्ट बन्द गर्ने भएको छ । कम्पनीका मुख्य कार्यकारी अधिकारी एलन मस्कले सोमबार यसबारे जानकारी दिएको हो । यो कदमले थुप्रै प्रयोगकर्ताका फलोअरमा कमी...
स्वास्थ्य विज्ञानको इतिहासमा यस्तो पहिलो पटक भएको छ । डाक्टरले गर्भमा हुर्किरहेको भ्रूणको दिमागको शल्यक्रिया गरेका छन् । यो शल्यक्रिया पूर्ण रूपमा सफल रह्यो । यसो गरेर डाक्टरले बच्चाको विकसित...
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को प्रयोगशालामा प्लास्टिकबाट तेल निकाल्ने प्लान्ट र उत्पादन भएका इन्धन (डिजेल) राखिएका छन् । नास्टले सन् २०१७ देखि प्लास्टिकबाट इन्धन उत्पादन...
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले डाँफे र मुनाल नामका दुई भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपणको तयारी गरेको छ । यी भू–उपग्रह पृथ्वीको सतहबाट ४ सय किलोमिटरको दुरीमा रहने...
काठमाडौँ । गुगलले आधिकारिक रूपमा आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोन, पिक्सेल फोल्ड अनावरण गरेको छ। गुगलले अझै नयाँ पिक्सेल फोल्डको स्पेसिफिकेशन र मूल्य खुलाएको छैन। गुगलले ट्वीटरमा 'मे...
काठमाडौं । चन्द्र ग्रहणको एउटा भौगलिक घटना मानिन्छ । यो सालको पहिलो चन्द्रग्रहण वैशाख २२ गते लाग्दैछ । यस बर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पूर्णिमाका...
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को वेवसाइट खोल्नुभयो भने होमपेजमै तपाईंले एउटा सूचना भेट्नुहुन्छ । गत चैत्र २६ गते प्रकाशित ‘युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम रोक्का सम्बन्धी’...