आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

चन्द्रयान–३ चन्द्रमाबाट मात्र २५ किलोमिटर टाढा, अगस्त २३ मा अवतरण गर्ने

नयाँ दिल्ली । चन्द्रयान–३ को दोस्रो अन्तिम डीबूस्टिङ अपरेसन आइतबार बिहान १ बजेर ५० मिनेटमा पुरा भएको छ । यो अपरेसन पुरा भएसँगै चन्द्रमासँग ल्यान्डरको न्यूनतम दूरी २५ किलोमिटर र अधिकतम दुरी १३४ किलोमिटर बनेको ...