महेन्द्र उपाध्यायको ‘मिन्झारी’ उपन्यास शनिवार विमोचन भएको छ । प्रज्ञा डवली, कमलादीमा भएको कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, पूर्व सांसद तथा लेखिका शान्ता चौधरी तथा लेखक उपाध्यायले पुस्तक संयुक्त रुपमा विमोचन गरेका हुन् । सो ...
तीन दिने राष्ट्रिय थारू साहित्य सम्मेलन बाँकेको राप्ती सोनारीमा माघ २२ गते सकाएर आउँदा शरीरमा थकान छ तर मन फुरुङ्ग भएको छ । सम्मेलन थारू भाषा, साहित्य, संस्कृति उनन्नयनका...
भूतहरूको भूमिमा बरु नियम हुन्छ होला हुङ्कारको डरलाग्दो द्रविड प्राणायाम हुन्छ होला दिन सक्ने सक्दो भय नै परिचय हुन्छ होला भूतहरूको भूमिमा बरु नियम हुन्छ होला । अस्ताउँदै गरेको...
रातो भाले खोरमा कुखुरी काँ गर्दै समय बास्यो समय आमाको निन्द्रा बनेर खुल्यो आमाले अधुरो सपनालाई बार्दलीको तालमा लगेर भर्खरै ओढेको मनतातो सिरकसँगै टाँग्यो आमा, मलाई र बहिनीलाई चिसो...
धर्तीमा छौ कि आकाशमा छौ जलमा छौ कि पलमा छौ भन तिमी कहाँ छौ ? दिनमा छौ कि रातमा छौ पहाडमा छौ कि तराईमा छौ भन तिमी कहाँ छौ...
तुलबुल अनि कुतूहलसित बोकी तन मन मेरो घुइँक्क उड्यो आकाशे गाडी काठमाडौँलाई मार्यो फेरो । छिचोलेर बस्तीहरू पहाड अनि अग्ला भिर लस्करैका हिमचुली उडाई लग्यो उत्तर शिर । ...
अब यहाँ को काखतिर जान्छ ? यहाँ त सबै लाखतिर जान्छ पुर्खाले आर्ज्याको सकिँदै गएपछि अन्तः विदेशकै आसतिर जान्छ । तँ त होस् म म हुँ भनी जब जन...
लाखौँ लाख नेपालीको साझा फूलबारी प्राण भन्दा प्यारो देश मेची महाकाली हिमाल, पहाड, तराईमा रमाएका हामी वीरहरूका रगतले स्वतन्त्र छौ ज्ञानी शान्ति भूमि देश हाम्रो सन्तान कलमवीर झुक्ने छैन नेपालीको...
‘समाजमा जरो गाडेर बसेको कुरीतिका कारण जातपात, छुवाछूतजस्ता अमानवीय चलनहरूले नकारात्मक सन्देश प्रवाह गरेको छ । त्यसैले, यस्ता कुप्रथालाई हामीले हटाउनु आवश्यक छ’ भन्दै शोभा म्याडम कक्षा नौ का विद्यार्थीहरुलाई...
म कस्तो छु ? खोइ म कस्तो छु ?? कहिले लाग्छ म आफै जस्तो छु कहिले लाग्छ म अरू जस्तो छु थाहा छैन मलाई कि म कस्तो छु आफै जस्तो...
कसैको हृदयगति अनायासै रोकियो, ऊ चिसो लास बन्यो उडेको विमान पहाडमा ठोक्कियो, उ मृत्युको सास बन्यो दन्कियो कतै आगोको मुस्लो, नियतिको उ दास बन्यो रन्कियो कसैमा असाध्य रोग, यमराजको उ गाँस...
‘छोरी सरस्वती छिटो उठ ल ।’ उर्मिला कराइन् । आज छोरी निकै खुसी हुँदै भित्र बाहिर गर्दै थिइन् । ‘मेरो नाम पनि सरस्वती, आज पूजा गर्ने भगवान् पनि...
दूर क्षितिजमा सुस्ताउँदै गरेको सूर्य मन्द बतास अनि तिम्रो याद सायद तिमी पनि सुस्ताउँदै होलाऊ खुला आकाश मुनिको कुनै विशाल चौतारीमा सम्झँदै होलाऊ ती साँझका शयरहरु बाटो हिँड्ने बटुवाहरू छक्क...
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माले असल नेतृत्व हुन नसकेका कारण सुशासन कायम हुन नसकेको बताएका छन् । सोमबार राजधानीमा ‘विचारी अहिमान श्रेष्ठ र बाटो निगालेको सेरोफेरो’...
बागलुङ । उज्ज्वल प्रसाईको कृति ‘एक बागी’को विषय र पात्र हुन्, लेखक खगेन्द्र सङ्ग्रौला । “मलार्इं हेर्ने ऐना हो– एक बागी”, सङ्ग्रौला भन्छन्, “मेरा असङ्गति र अन्तरोविरोधसहित कोही मलाई चिन्न...
राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आयोजित सातौँ थारू राष्ट्रिय साहित्य सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सम्मेलनले थारू साहित्यमा युवाको आकर्षण बढाउन, सिर्जनात्मक लेखनको खोजी, थारू...
नानीहरूलाई हामीले कुनै कुरा जसरी सिकाइ गरिरहेका छौँ, त्यो देख्ता घरिघरि त यस्तो लाग्छ, उनीहरूलाई पराधीन बनाइरहेका छौँ । उनीहरूको मौलिक स्वतन्त्रता छिनिरहेका छौँ । शिक्षाले र ज्ञानले उनीहरूलाई स्वतन्त्र...
काठमाडौँ । कथाकार शैलेन्द्र अधिकारीको ‘ब्रह्मास्त्र’ कथा सङ्ग्रह सार्वजनिक गरिएको छ । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित एक कार्यक्रममा साहित्यकार कुमार नगरकोटी, सुविन भट्टराई, अमर न्यौपानेलगायतले शनिबार सो कृति सार्वजनिक गरेका...
अनित्थिगन्ध थेन्जोग्राममा बस्न थालेका थिए, विरोचन गुप्त नाम गरेका पुरुषको मित्र बनेर । उनी बस्नका लागि बेग्लै घर थियो, खेतीपाती सुरु गरेका थिए । किन्तु, समाज बुझ्नका लागि भिक्षा माग्दै...
म सानो मान्छे, मेरो ठूलो घर छ, जब म स्कुलबाट आउछुँ, मलाई पनि आफ्नै घरमा बस्ने रहर छ, तर यो भीमकाय गेट म आफैँ खाल्न सक्दिनँ आफ्नै घरको पेटीमा बसेर...
उताका चराचरहरू जाडो छल्न भनी यताको बालुवा तटमा आए यताका चरारचरीहरू गरिबी छल्न भनी बालुवाखानी पलायन भए फरक यति हो साबेरियन चरा हेर्न स्वदेशमा लर्काे लाग्दा यताका कैयौँ चराचरी मध्यपूर्व...
सबै कुरा लेखेर भन्न शब्द हुँदैन, मनका कुरा बोलेर भन्दा द्वन्द्व हुँदैन । सबैले बोलेको शब्दभित्र मिठास हुँदैन, तिम्रो तीखो वचनमा म निरास हँुदैन ।। बोली रहुुँ भन्ने म,...
प्रेमहरूको मृत्यु आज मात्रै होइन सदियौँदेखि मर्दैछन् प्रेमहरू कहिले बोल्न नपाएर मर्छन् प्रेमहरू त बोल्न सके आवाज बन्न नपाएर मर्दैछन् । प्रेम भुइँमा होइन भुइँमुन्तिर माटोभित्र बाँच्न खोज्छ जरा...
मलाई अरूले उछिनेपछि ताली लाग्न थाल्यो कसरी हारौँ म आफैँसँग कहाली लाग्न थाल्यो । औकात नहुनेहरू पनि कुरा काट्न थाले हेर्नुस् बाच्छो लखेट्न तम्सियो मृग ओराली लाग्न थाल्यो । ...
सन् २००७ मा पहिलो पटक बेलायत पुगेको थिएँ म । त्यस बेला नौहप्ते बेलाइत बसाइको क्रममा हाम उत्तरको एबरडिनदेखि दक्षिणको साउथह्याम्पटन, पूर्वको साउथ एन्ड अन् सीदेखि पश्चिमको कार्डिफ, अनि आफूलाई...
सुर्खेत । नेपाली भाषाको उद्गम थलोका रूपमा जुम्लाको सिञ्जा क्षेत्रलाई मानिन्छ । यहाँ बोलिने भाषालाई ‘खस भाषा’ भनिन्छ । यद्यपि पछिल्लो समय खस भाषा लोप हुने चिन्ता बढिरहेको छ ।...
काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठानले दशौँ वार्षिकोत्सव र मुक्तक दिवसको अवसर पारेर मुक्तककार यादव खरेल र रुद्र ज्ञवालीलाई पुरस्कृत गरेको छ । रामकाजी कोनेको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा...
काठमाडौँ । पत्रकार दामोदर न्यौपानेको ‘घरको शिक्षा’ विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शिक्षाविद् डा. विद्यानाथ कोइराला, अक्षरा स्कुलकी प्रधानाध्यापक अञ्जु भट्टराई, शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदी, मनोविद डा....
–सरोज दाहाल प्रिय सहिद ! आज तिमी बाँचेको दिन तारापुञ्जभित्र तिमी चम्किरहँदा कसले भन्छ तिमी मरेर गयौ भनेर ? तिमी त अझै पनि उही व्यवस्थाको अभियुक्त ....... प्रिय...
काठमाडौँ । शिक्षाविद् डा. सदानन्द कँडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’को लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा थाहा पुस्तकालय, काठमाडौँमा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार र अन्य...
दक्षिण देशका अनित्थिगन्ध कुमारलाई जन्मेदेखि नै स्त्रीको गन्ध मनपर्दैनथ्यो । यस कारण, उनलाई स्तनपान गराउन समेत उनकी आमालाई समस्या हुन्थ्यो । विभिन्न अत्तर छर्केर, बाक्लो कपडामा लपेटेर उनलाई आमाले स्तनपान...
बाँके । थारु साहित्य तथा इतिहास अभिलेख गर्न बाँकेमा थारु राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरमा यही माघ २० देखि २३ सम्म हुने सम्मेलनमा...
म साँच्चै गएको हुने छैन तिमीले झ्याल बाहिर हेर्दा म झ्यालको त्रिकोणमा उभिएको हुनेछु म फेरि तिमीलाई भेट्नेछु म साँच्चै गएको हुने छैन जब तिमीलाई म नहुनुको आभास हुनेछ म...
आकाश गँगाका गहिराई संगै व्यतित हुँदैछ समय, इन्द्रेणीको सप्तरङ्गी र अमृत वर्षासँगै व्यतित भएको समय धर्तीको मातृत्वबाट सारा जगत सिंगार्ने यो समय, उजाड पहरालाई बिजबाट वृक्षमा बदली घना जङ्गल...
ठूलो सहर सबैको सपनाको सहर कंक्रिटै कंक्रिटले भरिएको सहर अनगिन्ती मानिस, यी मानिस पनि कंक्रिटले बनेको कोलाहल, दौड अनि तँछाड मछाड सधैँ ब्यस्त मुख्य सडक सहायक सडकको पनि सहायक बाटो ...
म तिम्रै कारण धेरै पछि पर्दै गएको छु जितेका दिन पनि सधँै हारेको छु फेसबुक, टिकटकले गर्दा संकटमा परेको छु त्यसैले त आज सामाजिक सञ्जाल गुडबाई गरेको छु । ...
खै आज आकाश पनि धुम्म देख्दैछु । कहीँ कतै अनर्थ भो कि एक्लै सोच्दैछु । वरपर छरछिमेकमा हल्ला चलेछ । सेतीको खोचमा हेर जहाज खसेछ । त्यतैबाट धुवाँको मुस्लो ...
यहाँ बिरामी हुँदा छैन सवारी, बाँच्ने आशमा जान्छ सास जब जान्छ सास, आउँछ त्यो एम्बुलेन्स लान्छ उठाई लास घिड्घिडो सास धुकुधुकु चल्दै थियो, बाँच्ने आश कति थियो कति अनुनय,...
बिहानी भयो भन्दा भन्दै रातै रहेछ परिवार भन्दा ठूलो धनको छातै रहेछ काटी कुटी पट्याउदैछु म फ्याँक्ने कागज जीवनको किताब जोगाउने त खातै रहेछ जति सेवा गरे पनि...
आँखा हेर्छु, टिलपिल चुहिदै गरेका आँसु हेर्छु मलिन अनुहार हेर्छु पीडा भित्रको मौनता हेर्छु अनि पो त उनी आफ्नै हुन् जस्तो लाग्छ । रिसाएर गइन् जस्तो लाग्छ ...
एकादेशमा हरिशचन्द नामक् राजा थिए । उनी प्रत्येक दिन सवा सय मन दान गर्थे । विश्वमिन्तुर (विष्णु) भगवान्ले राजालाई कजाउन खोज्थे तर राजा भने दिनकै निकै दान गर्थे । ...