बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

साहित्य

कविता: चप्पल

सदीयौदेखि समय समयमा  एउटै गति र लयमा  केही जोर प्रतिनिधि चप्पल चालिरहेछन् “उन्मुक्ति” नामको यात्रा ती चप्पलहरू छर्छन् सपना सुन्दर बाटोको  हिँड्दा नबिझाउने माटोको भन्छन्  “हामीले जित्यौँ भने हामी दरबारमा छिर्यौँ भने हिँड्नु पर्दैन ...